• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसरी परे नक्कली डाक्टर पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖