काठमाडौ । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।
नेपालगन्जबाट दाङतर्फ जान लागेको ना १६ च ८३४३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो ।
बिस्तृत विवरण आउन बांकी…