• Friday 9th of October 2026

कुशल मल्लले लिए क्यानडाको सातौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले सातौँ विकेट गुमाएको छ ।

क्यानडाको सातौँ विकेट कुशल मल्लले लिएका हुन् ।

कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनको व्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका हुन् । ४०.४ ओभरमा साद बिन जाफर आउट हुँदा क्यानडाले दुई सय १६ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖