• Tuesday 6th of October 2026

ए बा किन्देउ न भटभटे लगायत दर्जनौ गीतमा अभिनय गरेका कलाकार राजन भण्डारी (टुप्पी)को निधन


  • धनकुटा खबर
  • .

गायक श्रीकृष्ण लुँईटेलको ए.बा.किन्देउ न भटभटे लगायत दर्जनौ गीतमा अभिनय गरेर ख्याति कमाएका कलाकार तथा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत कर्मचारी राजन भण्डारी (टुप्पी ) को निधन भएको छ ।

उनी कलाकारिताका अलावा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत थिए । अभिनय मार्फत चर्चा कमाएका भण्डारीको निधनले अपुरणीय क्षति पुगेको छ ।उनी कलाकारिताका अलावा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत थिए ।

अभिनय मार्फत चर्चा कमाएका भण्डारीको निधनले अपुरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖