• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको गयो दोस्रो विकेट : खाता खोल्नुअघि नै पेभेलियन फर्किए अनिल शाह


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई गुमाएको हो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

६.४ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖