• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ललित राजवंशीले लिए नामिबियाको सातौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौँ विकेट गुमाएको छ ।

नामिबियाको सातौँ विकेट ललित राजवंशीले लिएका हुन् । उनले नामिबियाका आठौँ नम्बरका ब्याट्सम्यान जेन ग्रिनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे । ३४.२ ओभरमा ग्रिन आउट हुँदा नामिबियाले एक सय ४२ रन बनाएको छ । नामिबियालाई जितका लागि ९४ बलमा २७ रन आवश्यक छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖