• Tuesday 6th of October 2026

अनुपम खेरले ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै भने– टेलर मनपर्‍याे


  • धनकुटा खबर
  • .

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै टेलर मन परेको प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राम स्टोरीमा मार्फत उनले सो कुरा सार्वजनिक गरेका हुन् ।

अनुपमले फिल्मका निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै लेखेका छन्, ‘टेलर मन पर्‍यो नेपाल ।’ सन् १९४८ देखि १९६० सम्म चलेको मलाया बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले देखाएको वीरताका बारेमा यो फिल्म निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । साथै फिल्ममा गोर्खा सैनिकले भोगेको कष्टको पाटो पनि देखाइएको छ ।यो फिल्म फागुन ११ गते प्रदर्शनमा आइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖