• Tuesday 6th of October 2026

अभिनेत्री नन्दिता केसीले गरिन् बिहे


  • धनकुटा खबर
  • .

अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्।

शनिबार काठमाडौंको एक होटलमा उनले अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन्।

नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖