• Tuesday 6th of October 2026

बिरालोले कोतरेमा के गर्ने ?


  • धनकुटा खबर
  • .

घरपालुवा होस् वा छाडा बिरालो, यदि यसले कोतरेको छ भने होस् पु¥याई हाल्नुस् ।

कोतरेको छाला सुन्निएको, गाँठो परेको वा फोका उठेको छ भने यो खतराको संकेत हुनसक्छ । तसर्थ तुरुन्त अस्पताल गएर उपचार गराइहाल्नुस् । तर यदि कोतरेको भागमा हल्का कोरिएको मात्र भएमा एन्टिसेप्टिकबाट सफा गरिहाल्नु पर्ने हुन्छ ।

जनावरबहरुबाट विभिन्न रोगहरु मान्छेमा सर्ने हुनाले कतिपय रोगहरु मान्छेमा सर्ने हुनाले कतिपय समयमा एन्टिबायोटिक्सको सेवन पनि गर्नुपर्ने हुनसक्छ ।

तसर्थ आफूलाई शंका लागेको छ भने डाक्टरलाई जँचाइहाल्नु पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖