• Tuesday 6th of October 2026

जो बाट धोका पाएको हल्ला फैलियो उहीसँग लगन गाँठो कस्दै गायिका एलिना चौहान !


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् ।

यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो ।

कार्यक्रमका लागि चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖