२१ वर्षीया महेश्वरी घरको भान्सामा झुन्डिएको अवस्थामा मृत फेला
धनकुटा खबर
.
धनगढीमा शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा बस्दै आएकी बझाङ कि २१ वर्षीया महेश्वरी गिरी ठुलो बुबाको घरको भान्सामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन !
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरि रहेको जनाएको छ !