• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१५ रन जोड्दा नेपालका दुवै ओपनर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ चैत । टी-२० सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ए विरुद्ध ब्याटिङ गरिरहेको नेपाल ए ले २ ओभरमा २ विकेट गुमाएको छ ।

पहिलो ओभरको अन्तिम बलमा फिन ह्यान्डको बलमा देव खनाल आउट भएका थिए । उनले ६ रन जोडेर आउट भए ।

त्यस्तै २।२ ओभरमा लियाम म्याककार्थीको बलमा लोकेस बम पनि आउट भएका छन् । उनी ७ बलमा ८ रन जोडेर आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖