• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विपिनले नै दिलाए नेपाललाई तेस्रो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध तेस्रो विकेट गुमाएको छ । विपिन खत्रीले नै नेपाललाई विकेट दिलाएका हुन् ।

पिटर मुर २ रन बनाएर आउट भए ।

आयरल्याण्डले ५.२ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनाएको छ ।

आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖