काठमाडौँ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध चौथो विकेट गुमाएको छ । नारायाण जोशीले नेपाललाई विकेट दिलाएका हुन् ।
कप्तान निल रक २ रन बनाएर आउट भए । आयरल्याण्डले ७.१ ओभरमा ४ विकेटको क्षतिमा ५२ रन बनाएको छ ।
आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।
