• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा


  • धनकुटा खबर
  • .

भारत । एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ । यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ ।

यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ ।

आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖