• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जितको खोजीमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘वुल्भ्स’ र नेपाल ‘ए’ बिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्ड ले २१ रनले पराजित भएको थियो । त्यसअघि आयरल्यान्डले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृङ्खला २–१ ले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖