• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड ‘ए’ले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीलाई आयरल्यान्ड ‘ए’ ले १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ए ३८।४ ओभरमा १७४ रनमा अलआउट भयो ।

आयरल्यण्डका लागि गेभिन होइले ५० रन बनाए । यस्तै नेल रकले ४५ रन बनाए ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन-तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖