• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

खाता खोल्नुअघि नै पहिलो विकेट गुमायो नेपालले


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् । देवले खातासम्म खोल्न सकेनन्।

उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖