• Wednesday 21st of October 2026

सडकमा लड्डु बाँड्दै गृहमन्त्रीले मनाए नयाँ वर्ष


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको थापाथलीस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

आज बिहान उनले सडकमा निस्किएका नागरिक सँगै यात्रा गरिरहेका यात्रुहरूसँग चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖