• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

फेलिक्सको गोलमा बार्सिलोना विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले काडिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३७औ मिनेटमा जोआओं फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अंकले पछाडी रहेको छ ।

त्यसैगरी काडिजको भने ३१ खेलमा २५ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖