• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आइपिएल : कोलकतामाथि राजस्थानको कीर्तिमानी जित


  • धनकुटा खबर
  • .

एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी जित हासिल गरेको छ।

जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो ।

राजस्थानको जितमा जोश बटलरले शतकीय पारी खेले। राजस्थानले कोलकता दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो।

जित पछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत छ । कोलकता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖