• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖