• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेल शून्य रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।

भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖