• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको चौथो विकेट खस्यो,कप्तान रोहित आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल १९ बलमा मात्र २१ रन बनाएर अतिक इक्बालको बलमा आउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ७.५ ओभरमा ५० रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖