काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले आठौँ विकेट गुमाएको छ ।
करन केसी ७ बलमा ३ रन बनाएर रन आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले १६.२ ओभरमा ९८ रन बनाएको छ ।