• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा कमल सिंह ऐरीसहितलाई पनि थपियो


  • धनकुटा खबर
  • .

काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖