• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कमल सिंह ऐरीले लिए वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट


  • धनकुटा खबर
  • .

कमल सिंह ऐरीले लिए वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट
काठमाडौं । कमल सिंह ऐरीले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएका छन् । पहिलो ओभर बलिङ गर्न ऐरीले ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चाल्सलाई बोल्ड गरेका हुन् ।

ओभरको सुरुवात नो बलबाट गरे पनि अन्तिम बलमा विकेट लिन उनी सफल भएका छन् । अहिले दोस्रो ‌ओभरको समाप्तिमा वेस्ट इन्डिज ए ले १ विकेट गुमाएर २४ रन बनाएको छ ।

रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा हिजो मात्र ४ खेलाडी थप गरिएका थिए । थप गरिएका खेलाडीमध्ये कमलसिंह ऐरी पनि एक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖