• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको क्रिकेट खेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल र वेस्टइन्डिजको ‘ए’ टोलीबीच आजदेखि पाँच म्याचको टी-२० सिरिज सुरु भएको छ । सिरिजको पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भइसकेको छ ।

यो सिरिजको प्रत्यक्ष प्रसारणको अधिकार कान्तिपुर टेलिभिजनले खरिद गरेको छ । ​यसअन्तर्गत कान्तिपर टिभी म्याक्सबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

यदि तपाईँ टिभीको पहुँचमा हुनुहुन्न र अनलाइनमा याे खेल हेर्न चाहनुहुन्छ भने कान्तिपुर टिभीकाे वेबसाइट, माेबाइल एप वा कान्तिपर टिभी म्याक्स युट्युब च्यानल उपयुक्त हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖