• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेष्ट इन्डिज ‘ए’ को चौथो विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् । उनले वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेलाई सातौं ओभरको पाचौं बलमा क्याच आउट गराएका हुन् ।

अथान्जे ४७ रनमा आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖