• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दोस्रो विकेट गुमायो, भुर्तेल आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल १६ रन बनाएर आउट भएका हुन् । नेपालले ४.५ ओभरमा ३८ रन बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।
चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖