• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहित ११२ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल ११२ रन बनाएर आउट भएका छन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १८.५ ओभरमा ६  विकेट गुमाएर १९२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖