• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले ‘पावर प्ले’मा गुमायो ४ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६ ओभरमा ४ विकेट गुमाएर २८ रन बनाएको छ ।

नेपालका लोकेश बम १७, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्य रनमै रन आउट भए ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖