• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै सम्हाले ध्वस्त हुनै लागेको नेपालको हाल


  • धनकुटा खबर
  • .

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल केही समयमा नै ध्वस्त भएको थियो ।

४ विकेटको पतनपछि मैदानमा आएका गुल्सन झाले अहिले देशलाई सम्हाल्ने संकेत दिएका छन् । उनले चौका र छक्काको बर्षा गर्दै मात्र ७ बलमा २७ रन जोडेका छन् ।

उनले देशलाई जितका लागि योगदान गर्नसक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖