• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रन आउट हुँदै पेभेलियन फर्किए सोमपाल कामी


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । उनी पाँच बलमा तीन रन बनाउँदै रन आउट भएका हुन् । १७.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २९ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖