• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भूर्तेल १३ रनमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल १३ रनमा आउट भएका हुन्।

उनलाई वेस्ट इन्डिज ‘ए’का ओबेद म्याक कोइले आउट गरे।

वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। १.५ ओभरमा १ विकेटको क्षतिमा नेपालले १७ रन बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖