• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको एक सय रन पूरा


  • धनकुटा खबर
  • .

वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले एक सय रन पूरा गरेको छ ।

नेपालले १३ औँ ओभरमा १ विकेट गुमाउँदै एक सय रन पूरा गरेको हो ।

आसिफ शेखले ४३ रन र अनिल साहले ४० रन बनाएका छन् । अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖