• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले चौथो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले चौथो विकेट गुमाएको छ ।

मात्र ५ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको छ ।

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖