• Thursday 8th of October 2026

अनन्या र आदित्यको ‘ब्रेकअप’ पछि बलिउडमा तरङ्ग


  • धनकुटा खबर
  • .

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरबीच ब्रेकअप भएको छ। टाइम्स अफ इन्डियाका अनुसार अनन्या र आदित्यबचि ब्रेकअप भएका दुवैका एक नजिक साथीले पुष्टि गरेका छन्।

ब्रेकअपको खबरले उनीहरूका फ्यान स्तब्ध भएका छन्। अहिले अभिनेत्री अनन्या धेरै समय आफ्नो कुकुरसँग बिताइरहेकी छन् भने आदित्य पनि परिपक्वताका साथ यो अवस्थालाई सामना गर्न खोजिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖