• Wednesday 7th of October 2026

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।

डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖