• Thursday 8th of October 2026

मेरो बाबा प्रिन्सिपल भएकोले मलाई लभ लेटर लेख्ने आँट कसैले गरेनन् : नायिका केकी अधिकारी


  • धनकुटा खबर
  • .

काठमाडौ । अभिनेत्री केकी अधिकारी भन्छिन् –

” मेरो बाबा Principal भएकोले मलाई love letter लेख्ने आँट कसैले गरेनन् ।

मेरो Teenage पढाईमै बित्यो। म एक्दमै पढाईमा रुचि राख्ने , School को first girl, मलाई जहिले पनि First हुन मन लाग्ने First भइन भने जिन्दगी नै सक्कियो जस्तो लाग्ने गर्थ्यो। यस्तो मान्छेको school life को धेरै Moments हरु miss हुन्छन्। मलाई अहिले पनि म first नै हुन मनपर्छ।”❤️

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖