आगामी साउनसम्म कार्यकाल रहेका भुवन यतिबेला फेरि विवादमा घेरिएका छन् ।
फिल्म सम्बद्ध संघ–संस्थाहरूसँग छलफल गर्दै फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति गरेपछि उनी विवादमा तानिएका हुन् ।