• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितेर बलिङ रोजेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖