काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । उनले १० बलमा सात रन बनाए । त्यसअघि आउट भएका आसिफ शेखले आठ बलमा चार बनाएका थिए ।