• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्ड्सविरुद्ध नेपालले सस्तैमा गुमायो दुवै ओपनर


  • धनकुटा खबर
  • .

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ ।

ओपनर कुशल भूर्तेल ७ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् । यसअघि अर्का ओपनर आसिफ शेख ४ रन बनाएर पेभेलियन फर्केका थिए ।

नेपालले ३ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖