• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

डीआरएसबाट बाँचे रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडल डिसिजन रिभ्यु सिस्टम (डीआरएस) बाट बचेका छन् ।

मंगलबार टेक्सासस्थित ड्यालसमा जारी खेलको २.५ ओभरमा रोहितलाइ लोगन भान विकले एलबीडब्लूको धरापमा पारेका थिए । अम्पायरबाट आउटको इशारा भए पनि रोहितले डीआरएस लिँदा बल ब्याटमा लागेको पाइएपछि उनी आउट हुनबाट बचेका हुन् ।

जारी खेलको पाँच ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर २५ रन बनाएको छ । हाल क्रिकजमा रहेका रोहित दुई रन र अनिलकुमार साह आठ रनमा खेलिरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖