• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले छैटौँ विकेट गुमायो,शून्य रन बनाएर सोमपाल कामी आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

शून्य रन बनाएर सोमपाल कामी आउट भएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖