• Saturday 28th of November 2026

२४ बर्षीया युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जान खोज्दा


  • धनकुटा खबर
  • .

नयां दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् ।

ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖