• Tuesday 6th of October 2026

वीर्यबारे केही रोचक जानकारी


  • धनकुटा खबर
  • .

वीर्य एक जैविक तरल पदार्थ हो । जो महिलाको योनिमा छाडियो भने र डिम्बसँग निषेचित भए गर्भ रहन्छ । वीर्य बारे धेरैलाई थाहा नभएका केही कुरा चर्चा गरौँ ।

– एक पुरुषको आधा वीर्य मात्र सिधा लाइनमा तैरिने गर्दछ । तैरनुको अर्थ सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ वा वीर्यको प्रवाहसँग अलग हुन्छ ।

– औसत वीर्य नमुना ३० लाख हुन्छ, जो एक चम्चाको दुई तिहाइ हुन्छ ।

– सामान्य रूपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ ।

– यदि एक पटकको स्खलनमा जीवनको सम्पूर्ण वीर्य निकालियो भने यो मिलाउँदा ९ किलोमिटर लामो हुन्छ ।

– गर्मीका कारण वीर्यको सक्रियता कम हुन्छ । शरीरका अन्य भागको तुलनामा वीर्य सात डिग्री फरेनहाइट कुलिङमा रहन्छ ।

– स्खलनमा ९० प्रतिशत वीर्य विकृत हुन्छन् ।

– लाखौँमा एक वीर्य महिलाको अण्डासँग मिलेर प्रजनन गर्ने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖