पछिल्लो समय जति धेरै माझ सामाजिक सन्जाल पुगेको छ त्यतिनै सहजता सजिलो र पहुच बढदै गएको छ । धेरै जनालाई समाचार देखि अनेक प्रकारका भिडियोहरु सजिलै हेर्न पाउने र जानकारी पनि सजिलै लिन सकिने माध्यमहरु पनि दिनानुदिन बढदै गएका छन ।
टिकटक, फेस्बुक, युटुब र इन्स्टा लगायत यस्तै सन्जालहरु यसका ज्वलन्त उदाहरणहरु हुन जसबाट अहिले नया नया प्रतिभाहरुले पनि स्थान पाईरहेका छन ।
गाउमा घरमा लुकेका कला भएका मानिसहरु खुलेर बाहिर आउन थालेका छन कसैले दुख लुकाएर आउछन त कोही खुलेर आफना सबै कुुराहरु मज्जाले मिडियामा राखेर पनि जाने गर्दछन ।
कसैका कलाले उचित ठाउ पाउछन त भने कोही राम्रो अनुभबहरु बटुलेर जान्छन । हो आज हामी पनि यस्तै एकजना प्रतिभाबान ब्यतmीलाई लिएर आएका छौ, पुरा भिडियो हेरेर थाहा पाउनुस उनको कला, दुख सुख सबै —
