• Thursday 8th of October 2026

नाकबाट रगत निस्केपछि अस्पताल भर्ना भएका हरिवंश आचार्यको स्वास्थ्य अवस्था यस्तो छ…


  • धनकुटा खबर
  • .

काठमाडौं- अभिनेता हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्।

कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उपचार गराइरहेका हरिवंशले आफ्नो नाकभित्रको सानो नसा फुटेको बताएका छन्।

अहिले त्यसलाई टाल्ने काम भइरहेको उनले फेसबुकमा उल्लेख गरेका छन्। ‘अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु,’ उनले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖